ग्लोबल आइएमई बैंकको शाखा अत्तरियामा

कैलाली– ग्लोबल आइएमई बैंक लिमिटेडले कैलालीको अत्तरिया स्थित शाखा कार्यालयबाट कारोबार सुरु गरेको छ । कैलाली जिल्लाको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पु-याउने उद्देश्यले खोलिएको शाखाको पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य लेखराज भट्टले औपचारिक उद्घाटन गरेका छन् । उक्त शाखाको औपचारिक उद्घाटन गर्दै भट्टले अत्तरिया लगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार … Continue reading ग्लोबल आइएमई बैंकको शाखा अत्तरियामा